२४ घण्टामा कोभिड १९ का कारण २१ जनाको मृत्यु, कुल संख्या ७१५ पुग्यो
विदुर खबर
२०७७ असोज ३० गते १९:५६

नुवाकोट । बितेको २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ ।
यसरी नेपालमा संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया