जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटको कार्य समितिले पुर्णता पायो
नुवाकोट । जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटको कार्य समितिले पुर्णता पाएको छ ।
जिपि कोइराला अध्ययन केन्द्रको केन्द्रिय कार्यालयले यहि असोज ८ गते समुन भण्डारीलाई संयोजक तोकी कार्य समितिको टुङ्गो लगाउन जिम्मा दिएको थियो । केन्द्रको उपाध्यक्षमा ईन्द्र प्रसाल लामिछाने र कपिल आचार्य सचिवमा राजु केशी, सहसचिवमा आकृति खनाल, उमेश गुरुङ र कोषाध्यक्षको जिम्मा रिता परियारलाई दिईएको जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटका अध्यक्ष सुमन भण्डारीले जानकारी दिए ।
कार्यसमितिका सदस्यहरुमा गोकर्ण नेपाल, शंकर गन्मेर,सुमन पुडासैनी, कुमार थापामगर, प्रकाश रिजाल, आशिष अधिकारी, शैलेन्द्र तामाङ र आकाश रानामगर रहेका छन् । यस्तै अन्य सदस्यहरुमा राजक्मार अधिकारी, फैसिङ तामाङ, प्रज्व्ल थापा, देनकरण केशी, जितामान तामाङ, मुन्द्र तामाङ, कल्पना रिजाल, देवकी पौडेल रहेका छन्
यस्तै अन्य सदस्यहरुमा शुस्मा तामाङ, पवित्रा राना, कपिल ढुङ्गाना,राजकुमार पाण्डे र सुस्मिता गरुङ रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया