युथ डेमोक्रेटिक फोरम बाग्मति प्रदेश संयोजकमा घिमिरे
विदुर खबर
२०७७ असोज ८ गते १८:०९
नुवाकोट । डेमोक्रेटिक फोरम बाग्मति प्रदेश संयोजकमा विजय घिमिरे चयन भएका छन् ।
नेपालमा लोकतन्त्र प्राप्ती र त्यसको रक्षाको लागि विगत ७० वर्षदेखि आवाज बुलन्द बनाउँदै युथ डेमोक्रेटिक फोरमको संयोजकमा विदुर नगरपालिका वडा नम्बर १० निवासी घिमिरेलाई संयोजक तोकिएको युथ डेमोक्रेटिक फोरमका अध्यक्ष सरोज मरासिनिले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया