बैंकका कर्मचारीले अब घरबाटै काम गर्न सक्ने
विदुर खबर
२०७७ साउन २५ गते १८:०८
नुवाकोट । बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले अब बैंकका कर्मचारीहरुलाई घरबाटै काम गर्न ‘वर्क फ्रम होम’ निती लागु गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आईतबार एक बिज्ञप्ति जारी गर्दै देशभर कोरोना संक्रमण फैलिएकाले थप सावधानी अपनाउँदै कोरोना हुन नदिन आवश्यक सबै स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ । कोरोना जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह बनाई आलोपालो प्रणाली मार्फत् कर्मचारीलाई बैंकमा उपस्थित गराउन जोड दिएको छ ।
हेर्नुहोस् बिज्ञप्ति…
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया