कार्डसनद्वारा शिवपुरी गाउँपालिकालाई स्वास्थ सामाग्री वितरण
विदुर खबर
२०७७ वैशाख १५ गते ७:०७
नुवाकोट । शिवपुरी गाउँपालिकालाई गैरसरकारी संस्था सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल (कार्डसन) ले स्वास्थ सामाग्री वितरण गरेको छ ।
कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले आईतवार गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
वितरण गरिएका सामाग्रीहरुमा पि पि सेट २ थान, थर्म्मिटर १ ओटा माक्स २५ ओटा हेण्ड सेनिटाईजर ५० ओटा पञ्जा २ बाकस, सर्जिकल माक्स १५०० ओटा र अन्इ स्वास्थ्य सामाग्री रहेका छन ।
सो सामाग्री स्शान्ति भोलेन्टियर्स एसोसिएसन जापान SVA जापानको आर्थिक सहयोगमा कार्डसन नुवाकोटले कोरोना भाईरस नियन्त्रणमा नुवाकोटमा सहयोग पुर्याउन हस्तान्तरण गरिएको कार्डसन नुवाकोटका अध्यक्ष उप्रेतिले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया