नुवाकोट रग्वी संघको अध्यक्षमा पाण्डे
विदुर खबर
२०७६ फागुन २८ गते २१:२३
नुवाकोट । नुवाकोट रग्वी संघको अध्यक्षमा सन्तोष पाण्डे चयन भएका छन ।
बुधवार रग्वी संघको केन्द्रिय कोषाध्यक्ष विजय मोक्त्तानको उपस्थितिमा संघको पुर्नगठन भएको हो ।
संघको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा दिनेश बोगटी, सहसचिवमा मोतिकाजि खड्कै र कोषाध्यक्षमा अमन घलान चयन भएका छन ।
त्यस्तै संघको सदस्यहरुमा आइतराम तामाङ,राजकुमार थापा,बुद्धिमान तामाङ, अंगजसिंह ठकुरी, नविना श्रेष्ठ र एलिना थापा चयन भएका छन । त्यस्तै केन्द्रिय प्रतिनिधिको रुपमा एलिसा थापा चयन भएको संघको नवनिर्वाचित अभ्यक्ष सन्तोष पाण्डेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया