नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ
विदुर खबर
२०७६ फागुन २० गते २१:०३
नुवाकोट । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् ।
उनलाई मौसमी रुघाखोकी लागेपछिो र खुमलटारस्थित निवासमै आराम गरिरहेका जनाईएको छ ।अस्वस्थ भएपछि प्रचण्डले अबका केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।
आज नै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया