हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल
विदुर खबर
२०७६ फागुन १८ गते ८:३२
नुवाकोट । एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपाल हङकङसँग खेल्दैछ ।
थाइल्याण्डको बैङ्ककमा हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । शनिबारकाे खेलमा मलेसियासँग २२ रनले पराजित भएसँगै नेपालाई याे खेल जित्नुपर्ने दबाब छ ।
नेपाल र हङकङले टी–२० क्रिकेटमा आठ खेल खेलेकोमा दुवै देशले चार–चार वटा खेल जितेका छन् । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले एसिया कप छनोटमा पश्चिमी क्षेत्रबाट छानिएका दुई देशसँग खेल्नुपर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया