नुवाकोटको बजार क्षेत्रमा बुधबार विहान विद्युत अवरुद्ध हुने
विदुर खबर
२०७६ माघ २१ गते १८:३९
नुवाकोट । नुवाकोटको बजार क्षेत्रमा बुधबार विहान विद्युत अवरुद्ध हुने भएको छ । जिल्लाका विभिन्न
नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले एक सूचना जारी गर्दै फिडरहरुको मर्मतको लागि भन्दै विदुर नगरपालिकाका विभिन्न स्थानमा विद्युत बुधबार बिहान तीनघण्टा विद्युत आपूर्ती नहुने भएको छ ।
प्राधिकरणका सुचना अधिकारी राजन प्याकुरेलका अनुसार बुधबार बिहान ७ बजेदेखि १० बजेसम्म ढुङ्गे, विदुर, बट्टार, गँगटे, माझिटार, पिपलटारका सम्पूर्ण क्षेत्रभित्र विद्युत् आपूर्ति बन्द हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया