नुवाकोटमा कुष्ठरोगबाट प्रभावित हुनेहरुको संख्या १३ पुग्यो
विदुर खबर
२०७६ माघ १३ गते २०:१९
नुवाकोट । नुवाकोटमा कुष्ठ रोगबाट प्रभावित हुनेहरुको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ कार्यालय नुवाकोटका अनुसार रोगबाट प्रभावित भएका १३ मध्ये तीनजनाले स्वास्थ्य कार्यालयबाट र बाँकी १० जनाले ललितपुरमा रहेको आनन्द वन अस्पतालबाट औषधी उपचार गरिरहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया