पौडीमा नेपाललाई गौरीकाले दिलाइन ऐतिहासिक स्वर्ण
विदुर खबर
२०७६ मंसिर १९ गते १७:३७
नुवाकोट । काठमाण्डौमा जारी १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत पौडीको २ सय मिटर फ्रि स्टाइलमा नेपालका लागि जलपरी गौरीका सिंहले ऐतिहासिक स्वर्ण हात पारेकी छिन ।
उनले २ मिनेट ०५.०६ सकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । यसैगरी पुरुषतर्फको दुई सय मिटर फ्री स्टाइलमा श्रीलंकाका मेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पारे गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया