रसुवागढी हाइड्रोको सातौं वार्षिक साधारण सभा
विदुर खबर
२०७६ मंसिर १९ गते १२:३६
नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा भृकुटीमण्डप, काठमाडौंमा भइरहेको छ ।
आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धाण गर्ने विषयमा छलफल गर्न सभा बोलाएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया