विकास निर्माणको काममा भष्ट्राचार भयो : डाक्टर महत
विदुर खबर
२०७६ कार्तिक ७ गते १९:४६
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि डाक्टर रामशरण महतले विकास निर्माणको काममा सरकारले भष्ट्राचार बढेको बताएका छन ।
बिहीबार नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको दिपावलि ,छट, नेपाल सम्बत , लोसार पर्बको उपलक्ष्यमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम डाक्टर महतले सो कुरा बताएका हुन । डा. महतले सरकारले विकासको नाममा भष्ट्राचार गरेको भन्दै जनता सरकारको काम देखेर वाक्क दिक्क भएको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया