शेयर बजारमा उछाल, २६ अङ्कको वृद्धि
विदुर खबर
२०७६ भदौ ३१ गते १५:२१
नुवाकोट । साताको तेस्रो दिन शेयर बजारमा २६ अङ्कको वृद्धि भएको छ ।
लगातार शेयर बजार घटिहेको अवस्थामा आज २६ दशमलव ९१ प्रतिशत बजार बढ्दा लगानीकर्ताको मुहारमा खुशी छाएको छ ।
मंगलबार सबैभन्दा बढी शिवम सिमेन्टका ग्राहकले कमाउँदा, गुरास लघुवित्त, राधी र अपि पावरका लगानीकर्ताले पनि झण्डै १० प्रतिशतले कमाएका छन भने एभेष्ट इन्स्योरेन्स र अरुण कावेलीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया