केन्द्रदेखि वडासम्म भ्रष्टाचार बढ्यो : नेता केसी
विदुर खबर
२०७६ भदौ ९ गते ९:२६

नुवाकोट, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुननरसिंह केसीले केन्द्रदेखि वडासम्म भ्रष्टाचार बढेको बताएका छन ।
आईतबार विदुरमा सञ्चारकर्मीसँगको भेटघाटमा नेता केसीले जनताबाट उठाएको करको प्रतिफल जनताले पाउन नसकेकोे र स्थानीय स्तरमा नै भ्रष्टाचारको मौलाउँदै गएको बताए । केसीले जनताले तिरेको करको सही मुल्याङकन हुन नसकेको भन्दै वर्तमान सरकारको कार्यप्रति जनता सन्तुष्ट हुन नसकेको बताए ।
https://www.facebook.com/bidurkhabar/videos/615308638876329/
सम्बन्धित
प्रतिक्रिया