धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

नुवाकोट । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १०...

माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे

नुवाकाेट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा...

राजनिती

प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट कसैलाई छैन : लामिछाने

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले निर्वाचनबाट प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट कसैलाई नभएको बताउनुभएको छ ।...

मनोरञ्जन

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

नुवाकोट । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ । गीतमा शिक्षक, विशेषगरी...

संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 

नुवाकोट । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन्। यो सँगै उनी राष्ट्रिय...